झरी पठाउ, आत्माको झरी पठाउ

Download the song झरी पठाउ येशु झरी पठाउ ( C major ) ( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२ ( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै...

रमाउने कारण येशूको नाम,

Download the song रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा...

भेला भएका छौ येशु

Download the song भेला भएका छौ येशु ( D, 4/4 ) भेला भएका छौ येशु नाउमा, सुसमाचार घोषणा गर्नुछ पाप र मृत्यु मा बिजयी, येशु राज गर्छन अब सबै बाच्न सक्छन…. आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया गाउँछौँ प्रभुलाइ धन्यवाद देउ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया प्रभु भलो छन उहाँ...

म पागल प्रेमी दुलहाको

Download the song म पागल प्रेमी दुलहाको ( 5th Fret G = C major ) { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तिमी बिना केही छैन जिन्दागी )४ ( लथालिङग हुन्छ यो जिवन तिमी बिना, भताभुङघ हुन्छ यो जिवन तिमी बिना )२ { ( म पागल प्रेमी दुलहाको दुलही,...

यो शरीर तिम्रौ मन्दिर

Download the song यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4) (यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस् गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २ (आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २ (फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४...

कहिले नछुटने सम्बन्ध

Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ (...