by | | G Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major ) पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’ पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’ के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ? के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ? सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२) कृतज्ञताले...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म, छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई, मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको, येशू...
by | | E Major, F Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 ) तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन अनि झारी...
by | | D Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song यहोशु हो सुन! हृदयमा गुन (D major ) यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ। ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 ) ( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २ (हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २ (मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई …...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी...