तपाईंको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु

Download the song तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।...

तृष्णा देऊ मलाई पवित्र आत्माको

Download the song तृष्णा देऊ मलाई, पवित्र आत्माको ( G, 4/4) (तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२) (पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२) गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ भोकोले आएर खाँदछ मेरो चाहना मेरो तृषणा मेरो भरोसा मेरो इच्छा येशू हो (२)...

अनुग्रहको इनार ख्रीष्टको मण्डली

Download the song English Lyrics    अनुग्रहको इनार ख्रीष्टको मण्डली (२)    जहाँबाट उघाएर पुर्याउनुछ देशभरी (२) १. खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो… हो… (२)    उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने (२)   ...