संसारको कुना कुनामा

Download the song संसारको कुना कुनामा [3rd Fret E major = G Major] संसारको कुना कुनामा गुञ्जीरहोस्‌ येशूको नाउँ (२) कत्ति प्यारो येशूको नाउँ संसारमा हल्लेलूयाह (२) USAको कुना कुनामा….. Nepalको कुना कुनामा… Bhutanको कुना कुनाम…….. ( येशुका नाउँ, येशुका नाउँ )4 { गाने...

दुलही पर्की रहेछ

Download the song दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C =  D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो...

बगाउनु होस्, येशु तपाईको महिमा

Download the song ( बगाउनु होस् )२, येशु तपाईको महिमा (2nd Fret C =  D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको...

येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म

Download the song येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म [G] G major ( येशूलाई सधैं म पछ्याउँछु, उनको बाटोमा सधैं म हिँडनेछु )2 चाहे आओस्‌ ठूलो आँधि बेहरी डराउनेछैन म (२) ( येशूलाई सधैं म प्रेम गर्छु, उनको अगुवाईमा सधैं म हिँडनेछु )२ चाहे आओस्‌ ठूलो आँधि बेहरी...

म मेरो मुहारलाई

Download the song म मेरो मुहारलाई ( 3rd Fret G = A#) (म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ  (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ (हे...