ऐ दाजु भाई हो दिलै खोली गाउन

Download the song ऐ दाजु भाई हो दिलै खोली गाउन [E major] ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन) हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् ) ( हाम्रो येशु आउने बेला भो हो हो.. हाम्रो दुलहा आउने बेला हो हो )२ हो येशुले भन्नु भाको बचन...

तपाईं जस्तो यहाँ

Download the song तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२)    तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू    (मलाई माया गर्ने मेरो आँसु पुछ्ने    मलाई माया गर्ने अरु कोही छैन) (२)    (तपाईं...

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु

Download the song मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म… Lyrics &...

कोमल हृदय दिनुहोस्

Download the song कोमल हृदय दिनुहोस्‌ मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस्‌ मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस्‌ मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२)...

एउटा बासस्थान तयार भएको

Download the song एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ (...