झरी पठाउ, स्वर्गको ढोका खोलेर

Download the song झरी पठाउ (2nd Fret G = A Major, Emi) { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( तपाईको प्रेमको झरी, तपाईको आत्माको हुरी, स्वर्गको ढुकढुकी सुनाउ )2 ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर ( त्यो झरी )2, झरी पठाउ, स्वर्गको ढोका खोलेर ( हेर्न चाहान्छु...

read more

पवित्र आत्मा हामी स्वागत गर्छौँ

Download the song पवित्र आत्मा हामी स्वागत गर्छौँ (२) (2nd Fret G = A or A# Major) को. पवित्र आत्मा, हामी स्वागत गर्छौँ (२) १.  आउनोस्‌ हाम्रो माझमा, पवित्र आगोझैँ     सांसारिक इच्छा हामी पन्छाउँछौँ जसै     हृदयभरि आशा लिई, हात...

read more

सिंहासनमा विराजित हुने प्रभु

Download the song सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस्...

read more

येशुसॅगको हिडाई

Download the song येशुसॅगको हिडाई 1st  Fret G = G# { (येशुसॅगको हिडाई अत्तिनै रमाईलो )२, (येशुसॅगको बोलाई झनै अत्तिनै मिठो )२  }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (सल्ल खोला बग्दैछ, येशुमा मात्रै जिवन छ )२ साच्चै हो येशुमा मात्रै जिवन साच्चै...

read more

आराधनाले भरिएर

Download the song आराधनाले भरिएर,  सुन्दरताले (2nd Fret G = A Major ) ( आराधनाले भरिएर,  सुन्दरताले सजिएर )२ ( तपाई मेरो येशु )२ ( मेरो ह्रदयले, मेरो जिवनले )२ ( आराधना आराधना )२ Lyrics & Music: Samir...

read more