मैले पाहिन, येशु जस्तो ( D major, 6/8 )
( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो
मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२
( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु
अनि भन्ने छु – अनि भन्ने छु, म येशुको हु – म येशुको हु )२
( राजा राजा )३ येशु तपाई, ( महान महान )३ येशु तपाई
Lyrics & Music: Ron Music
Trackbacks/Pingbacks