Download the song

येशू तिम्रो प्रेमविना बाच्न सक्दिन [D:4/4]

येशू तिम्रो प्रेमविना बाच्न सक्दिन

येशू तिम्रो प्रेमविना जीउन सक्दिन

येशू तिम्रो प्रेमविना रहन सक्दिन

येशू तिम्रो प्रेमविना अटाउन सक्दिन

जस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२)

येशू तिम्रो प्रेमबाट छुट्‌न सक्दिन

येशू तिम्रो प्रेमबाट छुट्न सक्दिन

येशू तिम्रो प्रेमबाट लुक्न सक्दिन

येशू तिम्रो प्रेमबाट भाग्न सक्दिन

येशू तिम्रो प्रेमबाट हराउन सक्दिन

जस्तो छु त्यस्तै आउँछु र चडाउँछु जीउँदो बलिदानहरू (२)

आमिन्‌… आमिन्‌… आमिन्‌… आमिन्‌…

Lyrics & Music: Ps. Pramod Rai