Powerpoint
युद्धमा उहाँ पराक्रमी (Emi, 2/4)
( यहवे नै मेरो शक्ति र बल
उहाँ नै मेरो मुक्ति र ढाल )×2
लडाईमा मेरो जीत, विजयको मेरो गीत
युद्धमा उहाँ पराक्रमी
हो… हो…हो
( तपाई झैं को छ देवहरुमा
अति पवित्र महान ईश्वर
महिमित सिंह्सन मा बिराजमान
साषण अधिकार तपाइ कै )…..× 2
युद्धमा उहाँ पराक्रमी
हो… हो…हो
[Bridge]
यहवे राज गर्छन
सदा सवर्दा
सियोनबाट गर्जन्छन
सिंह झैं गर्जन्छन
Lyrics/Music: Joshua Himalayas
Trackbacks/Pingbacks