Download the song

भागेर कहाँ जाऊ ( 5th Fret G = C or D major)

(भागेर कहाँ जाऊ म, अन्त्यमा तपाई नै चाहिन्छ

लुकेर कहाँ लुकु म, ज्योति तपाई नै हुनहुन्छ )२

 (आकाशमा पनी तपाई, गहिराइमा पनी तपाई

 यो भिडमा पनी तपाई, एकान्तमा पनी तपाई हुनहुन्छ

 येशु हुनहुन्छ) २

 Music…………x………….x……….x

सधै भरि मेरो सातमा रहनु हुन्छ……

रारा रारा…. मेरो येशु

आकाशमा पनी तपाई………….

(भागेर कहाँ जाऊ म………..

Lyrics & Music: Pranay Khaling