Download The Song

Roman Nepali  Lyrics

Powerpoint

परमप्रभु महान्, प्रशंसाको योग्य (F, A, 4/4 )

परमप्रभु महान्, प्रशंसाको योग्य।

परमेश्वरको सहरमा, पवित्र पर्वतमा।

हामी आउँछौ सिंहासन अघि, प्रभु हाम्रो आनन्द।

ल्याउ छौ ओंठको फल तपाईं कहाँ,

सम्झँदै महान् काम जो गर्नुभो,हाम्रो लागी…

परमप्रभु महान्….          

हेर परमे्वरको पाल मानिससँग छन्।

परमेश्वरको जन खडा हुनेछ, उहाँले हाम्रो आशु पुछ्ने छ।

दुःख र शोक सिद्धने छ, सदालाई।

हल्लेलूयाह.. सर्वोच्च परमेश्वर राज गर्छन

हल्लेलूयाह सेनाहरुका प्रभू राज गर्छन।

आन्दित हौ मेरो प्राण,प्रशंसा चढाऊ)4x

हल्लेलूयाह..

Original Song: Sarah Liberman & Paul Wilbur

Translated & Sung by: Joshua Himalayas