by | | D Major, G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song कोमल हृदय दिनुहोस् मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस् मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस् मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२)...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा...
by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस् [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस् सिंहासनबाट आउनुहोस्, नदी प्रेमको बहाउनुहोस्, हे येशू १. तपाईंको उपस्थितिमा डोर्याउनुहोस् मेरो हृदय, आत्मा...