पहाड़को उचाईहरूबाट

Download the song पहाड़को उचाईहरूबाट (2nd Fret C = D major) ( Oh howow oh oh oh oh ho howow ho )2 पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर। तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर। स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर। चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर।...