सिंहासनमा विराजित हुने प्रभु

Download the song सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस्...