म पिउन चाहान छु

Download the song म पिउन चाहान छु ( 5th Fret G = C Major ) ( म पिउन चाहान छु तपाईको नदीबाट। )४ ( म तृप्त तृप्त हुन चाहान छु, भरिएर पोखिन्न चाहान छु। )२ म पिउन चाहान छु तपाईको नदीबाट। ( साचोँ दाखको बोट येशु तपाई, म त केवल हागाँ मात्रै हु। )२ ( जोडिएर बस्न देउ येशु...