येशू तिम्रो प्रेमविना बाच्न सक्दिन

Download the song येशू तिम्रो प्रेमविना बाच्न सक्दिन [D:4/4] येशू तिम्रो प्रेमविना बाच्न सक्दिन येशू तिम्रो प्रेमविना जीउन सक्दिन येशू तिम्रो प्रेमविना रहन सक्दिन येशू तिम्रो प्रेमविना अटाउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२) येशू तिम्रो...

धुनुहोस्‌ मलाई पवित्र पानीले

Download the song धुनुहोस्‌ मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस्‌ मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई मस्काउनुहोस्‌ हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई...