तिमी हौ मेरो गोठाला तिमी

Download the songs तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4) तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।...