प्रभु आत्मा खन्याउनोस्

Download the song प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन । अब ठूलो जगाउने काम...