by | | D Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song पहाड़को उचाईहरूबाट (2nd Fret C = D major) ( Oh howow oh oh oh oh ho howow ho )2 पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर। तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर। स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर। चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर।...
by | | E Major, Nepali Praise & Worship Songs
Download the song महान् प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा [E:4/4] को. महान् प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२) १. वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा ...
by | | E Major, Nepali Praise & Worship Songs
Download the song परमप्रभु मेरो गोठालो हुन् [E Major] को. [परमप्रभु मेरो गोठालो हुन् (२) मलाई केहीको (२) खाँचो छैन] [२] १. (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२) (सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२) २. (उहाँले मेरो शिरलाई...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song बिहानीको सूर्य जस्तै ( E Major, 2/4) ( बिहानीको सूर्य जस्तै तपाईको अनुग्रह फर्की आयो जीवनमा )२ एउटा गीतले भरियो ह्रदय चोखो प्रितले सजियो जीवन ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ अब घार्मिताले उठाउने छ मलाई, तपाईको बलियो हात समाउछु...
by | | A Minor, Nepali Praise & Worship Songs, Unknown
Download the song नडराऊ म तिमीसँग छु (३) भन्छन् प्रभु [Am:4/4] (नडराऊ, म तिमीसँग छु) (३) भन्छन् प्रभु उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ, पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,आगोमा पनि तिमी कहिल्यै डुब्ने छैनौँ, तिमी कहिल्यै जल्ने छैनौँ कारण म तिमीसँग छु ।...