हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्

Download the Song हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ ( 1st Fred G Am C D, 4/4 ) (हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्‌) (२) (कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२) यदि मेरो...

प्रशंसाको योग्य महान ईश्वर

Download the song प्रशंसाको योग्य महान ईश्वर ( 1st Fred G Am C D ) (प्रशंसाको योग्य महान ईश्वर, आराध्नाको योग्य महान प्रभु) (२) (स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२), (तपाईलाई प्रशंसा तपाईलाई महिमा) (२) (तपाईको नाउँको प्रशंसा गर्छु तपाई कै गुणको तपाई नै राजा तपाई नै...

घन्कियो मादलको ताल

Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२  (...

के मा छ है तिम्रो भर

Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ...

कहिले नछुटने सम्बन्ध

Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ (...