Ma YESHU Ko Sath

Download the song Nepali Lyrics Ma YESHU Ko Sath ( G, 4/4 ) Ma YESHU Ko Sath Jyotima Hidchu, Din Rah Raat Unko Pachi Ma Hidneychu Pachi Hidneychu Jaya Paauney Chu YESHU Khrist Mero Balidan Hidai Hidai Jyotima YESHU Ko Sath Hidai Hidai Saamauchu YESHU Ko Hath Jyotima...

गाउन मलाई नआए पनि

Download the song Roman English Lyrics गाउन मलाई नआए पनि ( G# Major ) ( गाउन मलाई नआए पनि, म गाइ रहन्छु। नाच्न मलाई नआए पनि, म नाची रहन्छु । )२ महिमा होस्,  महिम् होस्  ( सबैले मलाई मूर्ख भने पनि, म गाइ रहन्छु। सबैले मलाई पागल भने पनि, म नाची रहन्छु । )२...

आत्माको बतास

Download the song Roman English Lyrics आत्माको बतास [G major]  ( आत्माको बतास,  आएर मलाई छोईदेउ )२ ( सुख्खा हाडहरुमा )२, येशुको जिवन ल्याईदेउ हुँ…. हुँ…. हुँ….. ( पर्खी रहेछु तपाईलाई, खोजी रहेछु तपाईलाई )२ ( तृषित छु म तपाईको लागि )२, आएर मलाई भरिदेउ हुँ…....

म येशूको साथ ज्योतिमा हिँड़्छु

Download the song Roman English Lyrics म येशूको साथ ज्योतिमा हिँड़्छु दिन र रात उनको [G,2/4] १.  म येशूको साथ ज्योतिमा हिँड़्छु, दिन र रात उनको पछि म हिँड़्नेछु     पछि हिँड़्नेछु, जय पाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान । को. हिँड़्दै-हिँड़्दै...