धुनुहोस्‌ मलाई पवित्र पानीले

Download the song धुनुहोस्‌ मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस्‌ मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई मस्काउनुहोस्‌ हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई...

एक कदम अघि दश कदम पछि सर्ने विश्वासी

Download the song एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा...

तिमी जस्तो अरू कोही छैन हे येशू

Download the song तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त...

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्

Download the song मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्‌ [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस्‌     सिंहासनबाट आउनुहोस्‌, नदी प्रेमको बहाउनुहोस्‌, हे येशू १.  तपाईंको उपस्थितिमा डोर्याउनुहोस्‌ मेरो हृदय, आत्मा...

संसारको कुना कुनामा

Download the song संसारको कुना कुनामा [3rd Fret E major = G Major] संसारको कुना कुनामा गुञ्जीरहोस्‌ येशूको नाउँ (२) कत्ति प्यारो येशूको नाउँ संसारमा हल्लेलूयाह (२) USAको कुना कुनामा….. Nepalको कुना कुनामा… Bhutanको कुना कुनाम…….. ( येशुका नाउँ, येशुका नाउँ )4 { गाने...