by | | G Major, Hyssop Ministries, Nepali Praise & Worship Songs
Download the song तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२) तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू (मलाई माया गर्ने मेरो आँसु पुछ्ने मलाई माया गर्ने अरु कोही छैन) (२) (तपाईं...
by | | A major, G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म… Lyrics &...
by | | D Major, G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song कोमल हृदय दिनुहोस् मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस् मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस् मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२)...
by | | E Major, G Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ (...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ, स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ...