by | | C major, Misko Pariyar, Nepali Praise & Worship Songs
Download the song झरी पठाउ येशु झरी पठाउ ( C major ) ( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२ ( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै...
by | | C# Major, Misko Pariyar, Nepali Praise & Worship Songs
Download the song आत्माको शक्त्ति बढ्दैछ (6th Fret G = C# Major ) आत्माको शक्त्ति बढ्दैछ, शैतानको बन्धनहरु टुटदैछ बेदीमा आगो जल्दैछ, स्वर्गको दर्शनहरु देख्दैछ हो… हो…. हो… हो…. महिमाले मन्दिर भरिन्दैछ, स्वर्गय शक्त्ति देखिन्दैछ, बिजयके झन्डा...
by | | A major, Misko Pariyar, Nepali Praise & Worship Songs
Download the song येशु संगै हाँस्ने छु म ( 2nd Fret G = A major, 6/8) ( येशु संगै हाँस्ने छु म, येशु संगै गाउने छु )२ ( उहाँको हात समाएर नाँच्ने छु म )२ ( जाग दुल्ही अब जाग )४ ( नयाँ आकाश, नयाँ पृथ्वी देख्दैछु म )२ ( यरुशलेम सहर श्रृंगारिएको देख्दै छु म )२ ( जाग...