अब लुटिएको

Download Song R.English Lyrics अब लुटिएको ( G, A, 4/4 ) Pre Chorus: (अब लुटिएको , खोसिएको , हराईएको सबै थोकको दो-बार परमेश्वरले दिनु हुने छ) २ Chorus: (समय अनि ऋतु अब फेरिनेछ) २ Verse 1: (रमाहाट अनि आन्नदले भरिन्दै छु परमेश्वर मेरो पक्षमा हुनू हुने छ) ३ (अब लुटिएको…...

यो पुस्ता खडा हुदैछ

Download the song यो पुस्ता खडा हुदैछ (G#, 6/8 ) ( यो पुस्ता खडा हुदैछ, आत्माको संसारमा हलचल हुदैछ )२ ( यो पुस्ताले आराधना गर्दा जिवन बग्दैछ )२ ( केही हुदैछ हे, केही हुदैछ )२ ( नयाँ पुस्ता नयाँ ऋतुमा शक्ति साथ बड्दैछ )२ ( शत्रुको मुख बन्द गर्नलाई, सामर्थको आवज...