के मा छ है तिम्रो भर

Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ...