धुनुहोस्‌ मलाई पवित्र पानीले

Download the song धुनुहोस्‌ मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस्‌ मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई मस्काउनुहोस्‌ हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई...