प्रशंसा, महिमा नेपाली भाकैमा

Download the song प्रशंसा, महिमा नेपाली ( 2nd Fret G ) (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा...