by | | Ashis Tamang, G Major, G# Major, Nepali Praise & Worship Songs
Download the song कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ Lyrics & Music: Asis...
by | | A major, G Major, Nepali Praise & Worship Songs
Download the song गाउ बजाऊ उहाँलाई उचालौ (2nd Fret G = A major) गाउ बजाऊ उहाँलाई उचालौ (२), सास हुने हरेक प्राणीले (२), परम प्रभुको प्रशंसा गह्रौं (२) तुरही बीणा सारंगी बजाई, खैजडी र नाचगान साथमा तार बाजा बाँसुरी बजाई, आउ झ्यालीको साथमा ताली बजाऊ, थुमालाई उचालऊ (२),...
by | | A major, G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song (जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्, अन्धकार हटाउनुहोस्, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै...
by | | G Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song तृष्णा देऊ मलाई, पवित्र आत्माको ( G, 4/4) (तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२) (पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२) गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ भोकोले आएर खाँदछ मेरो चाहना मेरो तृषणा मेरो भरोसा मेरो इच्छा येशू हो (२)...
by | | Adrian Dewan, E Major, Nepali Praise & Worship Songs
Download the song English Lyrics अनुग्रहको इनार ख्रीष्टको मण्डली (२) जहाँबाट उघाएर पुर्याउनुछ देशभरी (२) १. खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो… हो… (२) उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने (२) ...