by | | G Major, Nepali Praise & Worship Songs
Download the song आज खुशी छु म (२ [G ], 4/4 आज खुशी छु म (२), येशूको लागि खुशी छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण खुशी छु म १. आज उफ्रिन्छु म (२), येशूको लागि उफ्रिन्छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण उफ्रिन्छु म...
by | | G Major, Nepali Praise & Worship Songs
Download the song येशुले माया गर्यो नि मलाई [1st Fret G = G#, 6/8 ] येशुले माया गर्यो नि मलाई, अन्नत जिवन दिउ नि ( माया गर्यो नि मलाई )४ ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२ जब मेरो जिवन पापमा डुबेको थियो, येशुको रगतले मलाई नयाँ जिवन दियो तपाईकै प्रशंसा...
by | | D Major, Nepali Praise & Worship Songs, Pramod Rai
Download the song धुनुहोस् मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई मस्काउनुहोस् हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा...
by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस् [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस् सिंहासनबाट आउनुहोस्, नदी प्रेमको बहाउनुहोस्, हे येशू १. तपाईंको उपस्थितिमा डोर्याउनुहोस् मेरो हृदय, आत्मा...