by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ मुटुभरि...
by | | E Major, G Major, Nepali Praise & Worship Songs
Download the song तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र हृदय...
by | | E Major, Nepali Praise & Worship Songs
Download the song सत्य के हो हामीले चाल पायौं [E major] सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ यो जीवन स्वर्गमा निश्चय जानेछ (२) १. धानको बाला आलिमा लरबर आलिमा लरबर येशूको माया सबैलाई...
by | | E Major, Karna Tirwa, Nepali Praise & Worship Songs
Download the song ऐ दाजु भाई हो दिलै खोली गाउन [E major] ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन) हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् ) ( हाम्रो येशु आउने बेला भो हो हो.. हाम्रो दुलहा आउने बेला हो हो )२ हो येशुले भन्नु भाको बचन...
by | | G Major, Hyssop Ministries, Nepali Praise & Worship Songs
Download the song तपाईं जस्तो यहाँ (G or G#, 4/4) १. तपाईं जस्तो यहाँ अरु कोही छैन (२) तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू (मलाई माया गर्ने मेरो आँसु पुछ्ने मलाई माया गर्ने अरु कोही छैन) (२) (तपाईं...
by | | A major, G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म… Lyrics &...