by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Unknown
Download the song योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १. योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य, योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम् । २. पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं...
by | | G Major, G# Major, Nepali Praise & Worship Songs, Unknown
Download the song येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १. येशू-येशू, मेरो जीवनको स्वामी, येशू-येशू, मेरो जीवनको किल्ला (२) धन्यवादको भेटी लिई आउँदछु, तपाईंको त्यो चोकभित्र (२)...
by | | BrideandWarrior, G Major, Nepali Praise & Worship Songs
Download the song येशुको दुलही हु म ( G, 6/8 ) ( पवित्र आत्माले सझाएकी दुलही हु म पवित्र आत्माले सङगारेकी दुलही हु म )२ ( येशुको दुलही हु म, थुमाको दुलही हु म )२ (कुनै दाग नलागेको, चाउरी नपरेको, पवित्र र निष्खोटले भरिपूण भऐको )२ (तेजस्वी दुलही त्यार भऐको छ, थुमाको...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म, छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई, मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको, येशू...
by | | G Major, Nepali Praise & Worship Songs, Ron Music
Download the song मलाई तपाईंको मुहार देखाउनुहोस् (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस् (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस् (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस् (२) Lyrics & Music: Ron...
by | | D Major, Joshua Himalayas, Nepali Praise & Worship Songs, Pravin Monger
Download the song भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि...