म रोकिन्दिना गर्न

Download the song म रोकिन्दिना गर्न ( 1st Fred G Am C D ) (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ (आराधना, आराधना, आराधना येशुलाइ) २ (कसरी म चुप बसु येशु तपाईंको अनुग्रहलाइ देखी कसरी पछि हटु म येशु तपाईं बलिदानलाइ सम्झिी) २ (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ Lyrics...

घन्कियो मादलको ताल

Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२  (...

तिमी जस्तो अरू कोही छैन हे येशू

Download the song तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त...

प्रभु आत्मा खन्याउनोस्

Download the song प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन । अब ठूलो जगाउने काम...

कोहि छैन कोहि छैन हृदयले

Download the song कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ Lyrics & Music: Asis...