झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

Download the song झरीको प्रभु तपाईंलाई पुकार्दछौँ ( 1st Fret G Major = G#, or G, E ) (झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु, आउनोस्‌ जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, ताजा...

येशू ख्रीष्ट नै प्रभु हुन्

Download the song येशू ख्रीष्ट नै प्रभु हुन्‌ (२) ( 1st Fret G Major = G#, or G, E) (येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२) एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु । Lyrics & Music:...