झरी पठाउ, स्वर्गको ढोका खोलेर

Download the song झरी पठाउ (2nd Fret G = A Major, Emi) { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( तपाईको प्रेमको झरी, तपाईको आत्माको हुरी, स्वर्गको ढुकढुकी सुनाउ )2 ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर ( त्यो झरी )2, झरी पठाउ, स्वर्गको ढोका खोलेर ( हेर्न चाहान्छु...

तिमी हौ मेरो गोठाला तिमी

Download the songs तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4) तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।...

जितको लागि जितेको

Download the song जितको लागि जितेको (Em, 4/4) जितको लागि जितेको परमेश्वरलाई जितको लागि महिमा परमेश्वरलाई जितको लागि जितेको येशुलाई जितको लागि महिमा येशुलाई जितको लागि पवित्र आत्मालाई जितको लागि महिमा आत्मालाई { ( महिमा )३ राजालाई }७ Lyrics: Ps. Silvanus Tamang &...

आनन्दको आवाज प्रभुमा गरौं

Download the song आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 ) आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं – २ Lyrics & Music:...

झुम, घुम, उफ्र ताली बजाऊ

Download the song झुम, घुम, उफ्र ताली बजाऊ (२) ( Em, 4/4) झुम, घुम, उफ्र ताली बजाऊ (२) येशूमा तिमी छौ भने झुम येशूमा तिमी छौ भने घुम येशूमा तिमी छौ भने उफ्र येशूमा तिमी छौ भने ताली बजाऊ Lyrics & Music:...

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु

Download the song जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)   (स्तुति गर्छु, स्तुति गर्छु,...