यो मायाको सिमा

Download the song यो मायाको सिमा ( 4th Fret C or E major ) येशु बाहेक मेरो निम्ति कुनै कुरा असल छैन गाउने छु येशु तपाई महान, यो मायाको सिमा छैन, मलाई नसम्झेको दिन छैन मेरो निम्ति तपाईको बिचार कति महान ( मलाई जिवन दिन )३, क्रुशमा बलिदान Lyrics & Music: Prakash...

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा

Download the song महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा [E:4/4] को. महान्‌ प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा     यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२) १.  वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा    ...

परमप्रभु मेरो गोठालो हुन्

Download the song परमप्रभु मेरो गोठालो हुन्‌ [E Major] को. [परमप्रभु मेरो गोठालो हुन्‌ (२) मलाई केहीको (२) खाँचो छैन] [२] १.  (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२)     (सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२) २.  (उहाँले मेरो शिरलाई...

बिहानीको सूर्य जस्तै

Download the song बिहानीको सूर्य जस्तै ( E Major, 2/4) ( बिहानीको सूर्य जस्तै तपाईको अनुग्रह फर्की आयो जीवनमा )२ एउटा गीतले भरियो ह्रदय चोखो प्रितले सजियो जीवन ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ अब घार्मिताले उठाउने छ मलाई, तपाईको बलियो हात समाउछु...

को छ र मुक्त्तिको

Download the song को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼………………….. (...

नाच्न सिकायोउ हो

Download the song नाच्न सिकायोउ हो  ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै...