बगाउनु होस्, येशु तपाईको महिमा

Download the song ( बगाउनु होस् )२, येशु तपाईको महिमा (D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै...

बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ

Download the song बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major ) बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि...

भन्नलाई म संग केही सब्द

Download the song भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि...

नजिक नजिक येशूको

Download the song नजिक नजिक येशूको (२) [D] [ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२) Lyrics & Music: Ron...

भय योग्य प्रभु कति महान

Download the song भय योग्य प्रभु कति महान (४) ( D major ) को. भय योग्य प्रभु कति महान (४) १.  (भर्नोस्‌ मलाई तपाईंको प्रेमले     भर्नोस्‌ मलाई तपाईंको भयले) (२) २.  (तपाईंलाई धन्यको भन्छु     तपाईंको बाटो म हेर्छु) (२) Lyrics & Music:...