छेड़िएको तिम्रो हातलाई समाउन आयौं

Download The Song R.English Lyrics Powerpoint छेड़िएको तिम्रो हातलाई समाउन आयौं ( B Major ) छेड़िएको तिम्रो हातलाई समाउन आयौं यो जातिले येशूसंगै माया लायौं ( पिड़ा हटदै नगए सम्म, वचन देह नभए सम्म )2 हृदयको आराधना चढ़ाउदै छेड़िएको तिम्रो हातलाई समाउन आयौं यो जातिले...

येशु मेरो प्रेमी

Download Song R.English Lyrics येशु मेरो प्रेमी  ( A, 4/4 ) येशु मेरो प्रेमी मेरो ह्रदय चढाउछु मेरो आराधना सिंहासनमा पुगोस् आराधना आराधना ह्रदयको आराधना चाहाना चाहाना ह्रदयको चाहाना मलाई तिम्रो ह्रदयमा लुकाउ मलाई तिम्रो ह्रदयमा अटाउ आराधना आराधना ह्रदयको आराधना...

अब लुटिएको

Download Song R.English Lyrics अब लुटिएको ( G, A, 4/4 ) Pre Chorus: (अब लुटिएको , खोसिएको , हराईएको सबै थोकको दो-बार परमेश्वरले दिनु हुने छ) २ Chorus: (समय अनि ऋतु अब फेरिनेछ) २ Verse 1: (रमाहाट अनि आन्नदले भरिन्दै छु परमेश्वर मेरो पक्षमा हुनू हुने छ) ३ (अब लुटिएको…...

तल्लो घर माथ्लो घर 

Download the song तल्लो घर माथ्लो घर ( A, E major ) दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको ( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२ खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको दाजुभाई...