by | | A Minor, Nepali Praise & Worship Songs, Unknown
Download the song नडराऊ म तिमीसँग छु (३) भन्छन् प्रभु [Am:4/4] (नडराऊ, म तिमीसँग छु) (३) भन्छन् प्रभु उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ, पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,आगोमा पनि तिमी कहिल्यै डुब्ने छैनौँ, तिमी कहिल्यै जल्ने छैनौँ कारण म तिमीसँग छु ।...
by | | E Minor, Nepali Praise & Worship Songs, Unknown
Download the songs तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4) तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।...
by | | E Minor, Nepali Praise & Worship Songs, Unknown
Download the song आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 ) आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं – २ Lyrics & Music:...
by | | G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song नाच्ना मन लाग्यो ( G, 6/8) नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा (हाँसन मन लाग्यो मलाई येशूको गीतैमा)२ (आ है लै बरी लै आ है लै बरी लै )२ (धनाको बाला लाह लाह खैताला (खै)३)२ हे यशू मलाई प्रयोग गर खैताला म हुँ है (आ है लै बरी लै आ...
by | | G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 ) Music 🎶🎸🎵🎶🎼………………….. ( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2 ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै...
by | | G Major, Nepali Praise & Worship Songs, Unknown
Download the song मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु ( 1st Fret G = G#, or G Major ) ( मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु )२ ( मेरो जिवन्मा नयाँ काम )२ मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु मेरो परिवारमा… मेरो मण्डलीमा… मेरो हृदयमा….. Lyrics...