भागेर कहाँ जाऊ

Download the song भागेर कहाँ जाऊ ( 5th Fret G = C or D major) (भागेर कहाँ जाऊ म, अन्त्यमा तपाई नै चाहिन्छ लुकेर कहाँ लुकु म, ज्योति तपाई नै हुनहुन्छ )२  (आकाशमा पनी तपाई, गहिराइमा पनी तपाई  यो भिडमा पनी तपाई, एकान्तमा पनी तपाई हुनहुन्छ  येशु हुनहुन्छ) २...

नाँची देऊ नाँची देऊ नाँची देऊ

Download the song नाँची देऊ  [ G:4/4] १. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२)    (नाँची देऊ) (२)    (येशूको माया सम्झी नाँची देऊ) (२) २. (गाई देऊ…… ३. (उफ्रि देऊ….. ४. (हाँसी देऊ….. ५. (घुमी देऊ….. Lyrics & Music:...

जसै तपाईंको शक्तिको

Download the song (जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्‌, बन्दन सब फुकाउनुहोस्‌, अन्धकार हटाउनुहोस्‌, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै...

तृष्णा देऊ मलाई पवित्र आत्माको

Download the song तृष्णा देऊ मलाई, पवित्र आत्माको ( G, 4/4) (तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२) (पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२) गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ भोकोले आएर खाँदछ मेरो चाहना मेरो तृषणा मेरो भरोसा मेरो इच्छा येशू हो (२)...

मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन

Download the song Roman English Lyrics मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन (G ) मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन मेरो हृदयले तपाईं झै सत्य अरू कोही पाएन मेरो हृदयले तपाईं झै मिठो अरू कोही पाएन मेरो हृदयले तपाईं झै गहिरो अरू कोही पाएन यहाँ भाषको अन्त:...