म तपाईंको मुहार हेर्न चाहन्छु

Download the song म तपाईंको मुहार हेर्न चाहन्छु [D:4/4] (म तपाईंको मुहार हेर्न चाहन्छुम तपाईंको मुहार खोजी गर्छु) (२) (आराधना गर्छु पवित्रताको सुन्दरतामा) (२) (हृदय सब खोली आउँछु) (२) (स्तुति गाउन) (४) (हल्लेलूयाह) (४) (येशू महान्‌) (४) (इम्मानुएल) (४) Lyrics &...

हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्

Download the Song हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ ( 1st Fred G Am C D, 4/4 ) (हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्‌) (२) (कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२) यदि मेरो...

हरियो खर्कमा मलाई चराउनु होस्

Download the song हरियो खर्कमा मलाई चराउनु होस्‌ मेरो आँखाको [G:6/8] को. हरियो खर्कमा मलाई चराउनु होस्‌     मेरो आँखाको आँसु पुस्नु होस्‌     हे येशू तपाईं मेरो पहिलो प्रेम (२)     मलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ...

घुंडासम्म होइन कम्मरसम्म होइन

Download the song घुंडासम्म होइन कम्मरसम्म होइन [ G, 6/8] को. घुंडासम्म होइन कम्मरसम्म होइन     चुर्लुम्मै डुब्न चाहन्छु     येशूको प्रेमको सागरमा १.  जुरेली झै होइन भङ्गेरी झै होइन     चील जस्तै उड्न चाहन्छु...

म भित्र छ, मेरो येशु म भित्र छ

Download the song ( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4) ( म भित्र छ )२ मेरो येशु म भित्र छ ( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र...

जसै तपाईंको शक्तिका घोषणा गर्छौं

Download the song जसै तपाईंको शक्तिका घोषणा गर्छौं ( 2nd Fret G = A, 4/4) १.  (जसै तपाईंको शक्तिका घोषणा गर्छौं     जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)     टुटेको हृदय जोड़नुहोस्‌, बन्दन सब फुकाउनुहोस्‌     अन्धकार...