येशूको घर बनाउने समय

Download the song येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ,  स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ...

जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु

Download the song जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२)   (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२.  (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२)   (स्तुति गर्छु, स्तुति गर्छु,...

तिमी शुद्ध भयौं के

Download the song तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ?  त्राणकर्ता येशूको रगतले     तिम्रो मन साँच्चै निष्कलंक भयो के ?     येशूको त्यो अमोल रगतले । १.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?...

मुकुट पहिर्याउँछौँ थुमा

Download the song मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई...

आज खुशी छु म

Download the song आज खुशी छु म (२ [G ], 4/4    आज खुशी छु म (२), येशूको लागि खुशी छु म    उहाँले मेरो पापलाई धुनु भो,  यसकारण खुशी छु म १. आज उफ्रिन्छु म (२), येशूको लागि उफ्रिन्छु म    उहाँले मेरो पापलाई धुनु भो, यसकारण उफ्रिन्छु म...