by | | A major, Adrian Dewan, Nepali Praise & Worship Songs
Download the song विजय भन मण्डली ( 2nd Fret G = A major, 6/8) (विजय भन मण्डली उनको राज्य आएको छ A येशु हाम्रो माजामा मवहवमत बनुभएको छ) २ (हात उठाई सॉरर खोली आनन्दले गाहेदेउ एकतामा एउटे प्रेममा येशु नाउमा अहेदेउ) २ A हो हो हो…… (उनको बचनको शक्तिले...
by | | A major, Misko Pariyar, Nepali Praise & Worship Songs
Download the song येशु संगै हाँस्ने छु म ( 2nd Fret G = A major, 6/8) ( येशु संगै हाँस्ने छु म, येशु संगै गाउने छु )२ ( उहाँको हात समाएर नाँच्ने छु म )२ ( जाग दुल्ही अब जाग )४ ( नयाँ आकाश, नयाँ पृथ्वी देख्दैछु म )२ ( यरुशलेम सहर श्रृंगारिएको देख्दै छु म )२ ( जाग...
by | | E Major, Nepali Praise & Worship Songs, Rohit Thapa
Download the song घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ मुटुभरि...
by | | E Major, G Major, Nepali Praise & Worship Songs
Download the song तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र हृदय...
by | | E Major, Nepali Praise & Worship Songs
Download the song सत्य के हो हामीले चाल पायौं [E major] सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ यो जीवन स्वर्गमा निश्चय जानेछ (२) १. धानको बाला आलिमा लरबर आलिमा लरबर येशूको माया सबैलाई...