म भित्र छ, मेरो येशु म भित्र छ

Download the song ( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4) ( म भित्र छ )२ मेरो येशु म भित्र छ ( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र...

म दोउडी, दोउडी

Download the song म दोउडी )४ अघि बढ्छु। (4th Fret G = B major, 4/4) { ( म दोउडी )४ अघि बढ्छु। , म ( उफ्ररी )४ म नाचीदिन्छु। }२ कारण उहाँ महिमाको परमेश्वर, कारण उहाँ योग्यको परमेश्वर )२ येशुको नाउँलाई उचाछु, शैतानको शिरलाई कुल्चनछु Lyrics & Music:...

शत्रुले बस भन्दा बस्ने

Download the song शत्रुले बस भन्दा बस्ने ( 5th Fret G = C, or D Major, 6/8) शत्रुले बस भन्दा बस्ने म होइन, त्यसको गर्जन सुनी डराउने छैन। किनकि येशुले जुवा अर्धमको सधालाई तोडेर, शत्रुको शिरलाई पाउले कुल्चेर, शर्ममा पारिदिनु भो। ( यो हो क्रुशको बिजय यात्रा )४ (...

सारा स्वर्गमा तपाईंको नाउँ

Download the song सारा स्वर्गमा तपाईंको नाउँ ( 2nd Fret G = A, 4/4) सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्‌, हाम्रो शिरहरू तपाईंलाई दण्डवत्‌ गर्दछन्‌ । हल्लेलूयाह (४) सारा संसारमा तपाईंको नाउँ...

जसै तपाईंको शक्तिका घोषणा गर्छौं

Download the song जसै तपाईंको शक्तिका घोषणा गर्छौं ( 2nd Fret G = A, 4/4) १.  (जसै तपाईंको शक्तिका घोषणा गर्छौं     जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)     टुटेको हृदय जोड़नुहोस्‌, बन्दन सब फुकाउनुहोस्‌     अन्धकार...