अब लुटिएको

Download Song R.English Lyrics अब लुटिएको ( G, A, 4/4 ) Pre Chorus: (अब लुटिएको , खोसिएको , हराईएको सबै थोकको दो-बार परमेश्वरले दिनु हुने छ) २ Chorus: (समय अनि ऋतु अब फेरिनेछ) २ Verse 1: (रमाहाट अनि आन्नदले भरिन्दै छु परमेश्वर मेरो पक्षमा हुनू हुने छ) ३ (अब लुटिएको…...

read more

तल्लो घर माथ्लो घर 

Download the song तल्लो घर माथ्लो घर ( A, E major ) दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको ( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२ खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको दाजुभाई...

read more

आनन्दको ध्विनि

Download the song Roman Nepali Lyrics Powerpoint आनन्दको ध्विनि ( A,E major ) आनन्दको ध्विनि आनन्दको ध्विनि हुन्छ धार्मिहारको पालमा परमेश्वरको स्तुति हुन्छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ किनकि बैभाउले चारै तिरबाट उहाँलाई...

read more

अब म घट्द छु, येशु तपाई बढनु होस्

Download Song Roman Nepali Lyrics अब म घट्द छु, येशु तपाई बढनु होस् (A, E major) ( अब म घट्द छु, येशु तपाई बढनु होस् मेरो शिर झुकाउद छु, येशु तपाई उचालिनु होस् )२ ( दिन त केही छैन, येशु मेरो मा दिन त यही सक्छु, आराधना )२ { ( आराधना )३, येशु }२ वो हो वो हो…. ( दिन त...

read more

आगो र बादलको खाबो

Download the song आगो र बादलको खाबो ( A or G )  आगो र बादलको खाबो सर्दा म पनि सर्नेछु रुदैँ छरेको बिउ नाच्दै कटनी गर्नेछु ( आज मरेर, चेट सहेर, बिजयको गीत तपाई सगंको भोजमा गाउँने छु )२ ( बनेर तपाईको प्रिय, अन्नतसम्म हिंडिरहने छु समाई हात तपाईको, नत्यागने कहिले...

read more