हे सबै जातिका मानिस हो! हल्लेलूयाह हे सबै जन [ D:2/4]
हे सबै जातिका मानिस हो, हल्लेलूयाह हे, सबै जन हो,
उहाँको तारीफ गर
किनभने हामीप्रति उहाँको करुणा अपार छ
(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)
हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह ।
(र याह्वेको सत्यता सधैँको निम्ति रहन्छ) (२)
Lyrics/Music: Unknown
Trackbacks/Pingbacks