म तपाईंमा भरोसा सधैं राख्नेछु (२) ( Dmi, Emi )
(म तपाईंमा भरोसा सधैं राख्नेछु) (२)
(मृत्युको छायाँमा हिँडे पनि
घोर अन्धकारले छोपे पनि) (२)
(तपाईं मेरो साथ र लठ्ठी
तपाईं मेरो सान्त्वना) (२)
(शत्रुहरुले मलाई घेरे पनि
संसार विरोधी भए पनि) (२)
(शिर अभिषेक हुन्छ मेरो
कचौरा पोख्च भरेर) (२)
Lyrics/Music: Unknown