प्रशंसा होस् परमप्रभुको जसले सबै सृजनुभो [D, G,A :2/4]
को. प्रशंसा होस् परमप्रभुको जसले सबै सृजनुभो
माया गरी जीवन दिनु भो (२)
१. आकाश उनैको सृष्टि हुन्, यो संसार सृजने उनै हुन्
प्राणी र उड़ने चरा-चुरूंगी बादलु बर्षे बुहार
यो घाम यो जून तारा लहर ।
२. सत्य, अगुवाई गर्नुभो विश्वास संसारलाई दिनु भो
बाटो र सत्य जीवन ख्रीष्ट केवल येशू हुन्
उनमा छ आनन्द शान्ति आनन्द ।
Lyrics/Music: unknown
Trackbacks/Pingbacks