Download the song

Roman English Lyrics

तिमी जहाँ छौ ( G, 4/4 )

तिमी जहाँ छौ त्यहाँ आउन देउ

तिमी जहाँ छौ त्यहाँ आउन देउ येशु

{ ( म त तिम्रो हु )३, येशु } २

मेरो ठाउँलाई छोडी् मलाई आउन देउ

मेरो ठाउँलाई छोडी् मलाई आउन देउ, येशु

{ ( मलाई अंगाली देउ )३, येशु  }२

Lyrics/Music: Roshan Rasaily