Roman English Lyrics
आत्माको बतास [G major]
( आत्माको बतास, आएर मलाई छोईदेउ )२
( सुख्खा हाडहरुमा )२, येशुको जिवन ल्याईदेउ
हुँ…. हुँ…. हुँ…..
( पर्खी रहेछु तपाईलाई, खोजी रहेछु तपाईलाई )२
( तृषित छु म तपाईको लागि )२, आएर मलाई भरिदेउ
हुँ…. हुँ…. हुँ…..
Lyrics/Music: Rohit Thapa
Trackbacks/Pingbacks